बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता

1.5K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता लिएका छन्।

बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन्। यस्तै नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मतसहित उनलाई पछ्याएका छन् । नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छन्।

civil hospital
Hams Hospitals