धादिङ्गको थाक्रे गाउँपालिका १ वडामा एमालेको प्यानलनै विजयी

धादिङ्ग । धादिङ्गको थाक्रे गाउँपालिका १ मा नेकपा एमाले विजयी भएको छ । एमालेका १ वडा अध्यक्षका उम्मेदवार शयाम सुन्दर थापा

सहित प्यानलै विजयी भएको हो ।

एमालेका उम्मेदवार थापाले ६४१ मत ल्याएर विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवारले ५०१ मत प्राप्त गरेका छन् । सदस्यहरुमा पनि एमाले‌नै बिजयी भएका छन् । जम्मा खसेको मत संख्या १५४९ रहेको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro