Banner ad for NADA AUTO SHOW -2026

बालेन शाह चार हजार भन्दा बढी मतले अझै अगाडि

1.7K
shares

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम राखेका छन्।

मंगलबार बिहानसम्मको मतपरिणाम अनुसार बालेनले ९७११ मत पाएका छन्। दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५२२६ मत पाएका छन्। यस्तै कांग्रेसकी सिर्जना सिंहले ४५४७ मत पाएकी छन् ।

अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने ३, ४, ५, ६, ३१ र ३२ वडाको मत गणना भइरहेको छ।

civil hospital
Hams Hospitals