मतान्तर फराकिलो बनाउँदै बालेन

1.7K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाएका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनाअनुसार शाहले १०८९९ मत ल्याएका छन्।

पछिल्लो विवरणअनुसार दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५८४१ मत ल्याएका छन्। उनी बालेनभन्दा ५ हजार ५८ मतले पछाडी रहेका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५११४ मत पाएकी छन्।

civil hospital
Hams Hospitals