धादिङ्गको थाक्रे गाउँपालिका ११ मा गठबन्धनको युवा नेता पाण्डे विजयी
वि.सं.२०७९ जेठ ६ शुक्रवार
3.1K
shares
shares
धादिङ्ग । धादिङ्गको थाक्रे गाउँपालिका ११ मा गठबन्धनबाट नेपाली कांग्रेसका शुदर्शन पाण्डे विजयी भएक छन् ।
गठबन्धनलका उम्मेदवार पाण्डेले ९५१ मत ल्याएर विजयी भएका हुन् ।
एमालेका उम्मेदवार रवि प्रकाश ओझाले ६८५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा पनि गठबन्धनलको प्यानलनै बिजयी भएका छन् । जम्मा खसेको मत संख्या १६८६ रहेको छ।





























