६५४० मतले रेनु दाहालको अग्रता

2.5K
shares

काठमाडौँ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा रेनु दाहालले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छन् ।

उनले शनिबार साँझको अध्यावधिक विवरणअनुसार ६५४० मतले अग्रता बताएकी छन् ।

कुल ७९ हजार ९१० मत गणना गर्दा दाहालले ३१ हजार १२२ तथा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार ५८२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् ।

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी ३३५३१ मतका साथ अग्रस्थानमा छन् ।

civil hospital
Hams Hospitals