त्रिभुवन विश्वविद्यालयद्धारा भर्खरै नतिजा प्रकाशित ( नतिजासहित )

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नतिजा सार्वजनिक गरेको हो ।

त्रिविले परीक्षाफल प्रकाशित गर्दै भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७९ साल बैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह वातावरण विज्ञान विषय प्रथम वर्ष प्रथम शत्र २०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उर्तीण भएका छन् ।’

Shangri-la Development Bank Ltd.
Nepali patro