आजको विनिमयदर कति छ

14.6K
shares
Nabil bank

काठमाडौं। आज असार २० गते सोमबार अमेरिकी १ डलरको मूल्य १२६.१६ नेपाली पैसा पुगेको छ । यस्तै विक्रीदर भने १२६.७८ पैसा रहेको छ ।

 

हिजो आइतबार डलरमूल्य आजको जति नै थियो । हिजो आज स्थिर रहेको अमेरिकी डलर प्राय मूल्य बढिरहेकै छ । यस्तैगरी युरो १ कोखरिद गर्दा १३१.५९ पैसा पुगेको छ ।

 

बिक्रीदर भने १३२.२२ पैसा पुगेको छ । अष्ट्रेलियन डलर १ को ८५.९९ पैसा र बिक्रीदर ८६.४० पैसा रहेको छ । यस्तै, क्यानेडिलन डलर १ खरिद गर्दा ९७.९४, सिंगापुरे डलर ९०.३६, चाइनिज युआन १८.८३, साउदी रयाल ३३.६३, कतारी रियाल ३४.४५, कुवेती दिनार ४११.४१, बहराइन दिनार ३३४.६८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

यस्तै विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदरमा हेरफेर हुन सक्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

अन्य मुलुकहरुको कुन कति छ हेर्नुस् विवरणमाः

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x