अमेरिकी डलर मूल्य आज घट्यो, अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कुन कति छ ?

22.1K
shares
Nabil bank

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १२६.०३ पैसा तोकेको छ । डलर मूल्य हिजो भन्दा घटेको हो । पछिल्लो समय अमेरिकी डलर मूल्यमा निकै उत्तार चढाव देखिन्छ ।

 

हिजो सोमबार २० गते डलर मूल्य १२६.१८ पैसा थियो ।

यस्तैगरी युरो १ को खरिददर १३१.७० पैसा रहेको छ भने स्वीसफ्रैंक १३१.३९ पैसा रहेको छ । यस्तैगरी अष्ट्रेलियन डलर ८६.७७ पैसा क्यानेडियन डलर ९८.११ सिंगापुरे डलर ९०.२८ पैसा, चाइनिज युआन १८.३४ पैसा रहेको छ ।

 

यस्तैगरी अरेवियन मुलुकहरु साउदीको रियाल १ को खरिद गर्दा ३३.५८ पैसा, कतारी रियाल ३४.४९ पैसा, युएई दिराम ३४.३१ पैसा, कुवेती दिनार ४१०.८२ पैसा बहराइन दिनार ३३४.२९ पैसा रहेको छ ।

 

अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कुन कति हेर्नुस् बिबरणमाः 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x