अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

12.4K
shares
Nabil bank

काठमाडौँ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक महिनामा अमेरिकी डलरको भाउ दुई रुपैयाँ ८ पैसाले बढेको हो ।

 

गत जेठ २२ गते एक अमेरिकी डलरको खरिदमूल्य १२४ रुपैयाँ ५० पैसा रहेको थियो भने असार २२ गतेसम्म खरिदमूल्य बढेर १२६ रुपैयाँ ७० पैसा पुगेको छ ।

 

त्यस्तै, गत जेठ २२ गते अमेरिकी एक डलरका लागि नेपाली १२४ रुपैयाँ ५० पैसा खर्च गर्नुपर्नेमा असार २२ गते बुधबार भने अमेरिकी एक डलरका लागि १२७ रुपैयाँ ३० पैसा रहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । रूस–युक्रेनमा युद्ध शुरु भए यता अमेरिकी डलरको भाउ बृद्धि हुन थालेको हो । पछिल्लो समय भने डलरको भाउ दैनिक बृद्धि हुँदै आएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x