त्रिभुवन विश्वविद्यालयद्धारा भर्खरै ६ वटा नतिजा प्रकाशित ( नतिजा हेर्ने तरिकासहित )

23.3K
shares
Nabil bank

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले MBA 1st and 2nd Semester; MBA in GLM 4th Semester & MBA IT 2nd Semester Regular Examination 2022, BBA, BBM and BMS 7th Semester Regular Exam 2022 को नतिजा प्रकाशित गरेको हो ।

यसैबीच त्रिभुवन विश्वविद्यालयका सबै कार्यालय र क्याम्पसहरु लगातार तीन दिन विदा हुने भएका छन् । आगामी २४ गते शुक्रबार त्रिविको स्थापना दिवस भएकाले बिदा दिइएको छ ।

२५ गते शनिवार नियमित बिदा हो । २६ गते आइतबारपनि सरकारले निर्णय नै गरे बिदा दिएको छ । उक्त दिन इद पर्व भएकाले पर्व बिदा दिइएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसर्थ कुनै जरुरी काम परेमापनि यी तीन दिन त्रिविका कार्यालयहरुमा काम हुने छैन । सबैको जानकारीका लागि यो सामाग्री सेयर गरिदिनुहोला ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x