प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

1.8K
shares

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ।

civil hospital
Hams Hospitals