आज सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढ्यो

17.7K
shares
Nabil bank

काठमाडौँ  बिहीबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८०० रुपैयाँ र चाँदीको भाउ ३० रुपैयाँले बढेको हो ।

नयाँ मूल्यसूचीअनुसार यसअघि प्रतितोला ९४ हजार ८०० रुपैयाँ पर्ने छापावाल सुनलाई आज ९४ हजार ८०० रुपैयाँ पर्नेछ । त्यस्तै, यसअघि प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको तेजावी सुनलाई आज ९४ हजार ३०० रुपैयाँ पर्नेछ ।

यता, चाँदीसमेत तोलामा ३० रुपैयाँ बढेर प्रतितोला एक हजार १८५ रुपैयाँ पुगेको छ । यसअघि चाँदी तोलामा एक हजार १५५ रुपैयाँमा कारोबार हुँदै आएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x