डोजर अभियान पनौतीमा पनि भयो सुरु

1.7K
shares

काठमाडौं । अवैध संरचना भत्काउने काठमाडौं महानगरपालिको अभियानले अन्य क्षेत्रमा पनि प्रभाव छर्दै गएको छ।

देशका अन्य स्थानीय तहले पनि महानगरको यो अधियान सिको गर्न थालेका छन्।

यसैबीच, पनौती नगरपालिले पनि अवैध संरचना भत्काउने अभियान सुरु गर्न लागेको जानकारी दिएको छ।

civil hospital
Hams Hospitals