सिंहदरबार न्यूज
वि.सं.२०७९ भदौ २० सोमवार
काठमाडौं । काठमाडौँ महानगरपालिकाले अवैध संचरना भत्काउने अभियानलाई निरन्तरता दिइरहको छ।
यसैबीच आज महानगरपालिकाको डोज अवैध संरचना भत्काउन गोंगबु बसपार्क क्षेत्र पुगेको छ।
हिजो मात्रै कोटेश्वर क्षेत्रको अनधिकृत संरचना हटाएको महानगरको टोली आज डोजर लिएर गोंगबु बसपार्क क्षेत्रमा पुगेको हो।
Singhadurbar News