आरजु राणा डडेल्धुराबाट समानुपातिकमा सिफारिस

1.4K
shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस भएकी छन।

सुदूरपश्चिम प्रदेश कमिटीले टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको हो।

राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवारका लागि पनि सिफारिस भएको छ।

यसअघि २०७४ को चुनावमा उनी कैलाली(५बाट एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्।

civil hospital
Hams Hospitals