आज राति यी प्रदेशमा भारी बर्षाको सम्भावना

1.5K
shares
Nabil bank

काठमाडौं । आजराति पनि देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै सोमबार पनि कर्णाली र सुदूरपश्चिममा बर्षाको सम्भावना रहेको छ।

कस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान? तल हेर्नुहोस्

civil hospital
Hams Hospitals