मन्त्री नै हेलमेटविना बाइकमा सरर…

बारा । निजगढ नगरपालिकाट्ठ१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका बारा–१ का उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी ।

उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए । मन्त्रीको यस्तो व्यवहार देखेर मतदाताहरूले नियम कानुनले ‘ठुलाबढा’लाई नछुने हो की के हो भनेर प्रश्न गरेका छन् । निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम बिपरित हेलमेट नलगाइएको बाइकमा सवार भईरहदा प्रहरीले समेत उनलाई सकेनन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro