त्रिविद्धारा नतिजा प्रकाशित, कसरी हेर्न सकिन्छ ?

14.5K
shares
Nabil bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा आज मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत चारवर्षे बि.ए. प्रथम बर्ष २०७७ को नतिजा प्रकाशित गरेको हो ।

त्रिविले नतिजा प्रकाशित गर्दै भनेको छ, ‘त्रिभुवन विश्वविद्यालयल परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा आज प्रकाशित मानविककी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत ४ वर्षे बि.ए. प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित गर्दा स्थगन/अनुपस्थित देखिएका परीक्षार्थीहरुले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आ–आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराई २०७९ साल मंसिर १० गतेपछि यस कार्यालयको मानविकी गोप्य शाखामा सम्पर्क गर्न सूचित गरिन्छ ।’ नतिजा त्रिविको वेबसाईट www.tuexam.edu.n बाट हेर्न सकिनेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x