गुल्मी २ मा गाेकर्ण विष्ट २७ सय १४ मत अगाडि

2.1K
shares

काठमाण्डौ । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्टले २७ सय १४ मतान्तरसहित अग्रता कायम राख्नुभएको छ ।

 

पछिल्लो मत परिणाम अनुसार विष्टले १६ हजार १९७ मत पाउनुभएको छ भने एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीले १३ हजार ४ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

civil hospital
Hams Hospitals