त्रिविद्धारा भर्खरै नतिजा प्रकाशित ( नतिजा हेर्ने तरिकासहित )

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले नतिजा प्रकाशित गरेको हो । त्रिभुवन विश्वविदालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ आषाढ २२ देखि २०६९ श्रावन ३ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

ब्याचलर अफ विजनेश एडमिनिस्ट्रेसन (बीबीए) कार्यक्रमको छैटो सत्र नियमित परीक्षा–२०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको त्रिविले जानकारी गरायो । त्रिविले नतिजा प्रकाशित गर्दै जारी गरेको सूचना हेर्नुहोस्

त्रिभुवन विश्वविदालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ आषाढ २२ देखि २०६९ श्रावन ३ गतेसम्म सञ्चालन भएको ब्याचलर अफ विजनेश एडमिनिस्ट्रेसन (बीबीए) कार्यक्रमको छैटो सत्र नियमित परीक्षा–२०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

Shangri-la Development Bank Ltd.
Nepali patro