Prabhu Bank
Ismt college

७० जना सीडीओ र सहायक सीडीओको सरुवा, को कहाँ पुगे

सरकारले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

Kispang gaupalika

काठमाडौं । सरकारले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

गृहमन्त्रालयले विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको काज सरूवा गरेको हो ।

आज बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

Bhotekoshi