त्रिभुवन विश्वविद्यालयद्वारा भर्खरै नतिजा प्रकाशन, नतिजासहित

Ghorahi cement

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशन गरेको छ । नतिजा तल अपलोड गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ असार २२ गते (6th July 2022 देखि २०७९ असार ३२ (16th July 2022 सम्म सञ्चालन भएको Bachelor of Business Management (BBM) कार्यक्रमको छैटौं सत्र नियमित परीक्षा – २०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हो ।

यक्त परीक्षाफलको प्राप्ताङ्क चित्त नबुझेमा परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनभित्र पुनर्योगको लागि निवेदन दिनु पर्नेछ । सकेसम्म त्रुटिरहित नतिजा प्रकाशन गरिएको छ । कथंकदाचित त्रुटि देखिन आएमा यस कार्यालयको मुल अभिलेख अनुसार सच्याईनेछ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

आफूले हेरिसकेपछि सबैको जानकारीका लागि एक अर्कामा सेयर गर्न नभुल्नुहोला ।

Shangri-la Development Bank Ltd.
Nepali patro