चैत १७ गतेदेखि एसईई परीक्षा हुने (तालिकासहित)

बोर्डले सार्वजनिक गरेको तालिका अनुसार १७ गतेदेखि २९ गतेसम्म एसईई सञ्चालन हुनेछ

काठमाडौं । चैत १७ गतेदेखि एसईई परीक्षा हुने भएके छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ गतेदेखि गर्ने तालिका प्रकाशित गरेको हो ।

बोर्डले सार्वजनिक गरेको तालिका अनुसार १७ गतेदेखि २९ गतेसम्म एसईई सञ्चालन हुनेछ ।र नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

हेर्नुहोस् तालिका :

Shangri-la Development Bank Ltd.
Nepali patro