भर्खरै एमाले गर्यो यस्तो निर्णय

Ghorahi cement

काठमाडौं– नेकपा एमाले वर्तमान सरकारबाट तत्काल नबाहिरिने भएको छ ।
शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो। बैठकले राष्ट्रपतिको उम्मेदवारमा उपाध्यक्ष सुवास नेम्वाङलाई अघि सार्ने निर्णय गरेको छ। एमालेले पुस १० गते एमाले र माओवादीबीच भएको सहमति अनुसार नै अघि बढ्ने निर्णय गरेको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro