पब्लिक युथ क्याम्पसको सभापतिमा नेविसंघका नविन पाण्डे निर्वाचित
वि.सं.२०७९ चैत ६ सोमवार
14.8K
shares
shares
काठमाडौं। पब्लिक युथ क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका नविन पाण्डे निर्वाचित भएका छन् । उनले एमाले निकट अनेरास्ववियुका उम्मेदवार लक्ष्मण दुलाललाई पराजित गरेका हुन् ।
सचिवमा अनेरास्ववियुका निराजन कुमार शाही निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुकै प्रेमराज पनेरु निर्वाचित भएका छन्।
Subscribe
0 Comments
Oldest
































