पद्मकन्याको स्ववियु सभापतिमा नेविसंघकी पनेरु विजयी

14.2K
shares
Nabil bank

काठमाडौं । काठमाडौंको पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की ज्योति पनेरु विजयी भएकी छन् ।

 

यस्तै सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् । यहाँ अखिल क्रान्तिकारी र अनेरास्ववियुको तालमेल थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x