त्रिविले गर्यो नतिजा प्रकाशित(यसरी हेर्नुहोस्)
वि.सं.२०८० वैशाख १० आइतवार
27.6K
shares
shares
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखाले नतिजा प्रकाशित गरेको हो । त्रिविले सूचना प्रविधितर्फ चार वर्षे स्नातक तह तेस्रो सेमेस्टरको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
परीक्षा २०७९ साल पुस/माघमा सञ्चालन भएको थियो । त्रिविका अनुसार यहीँ बैशाख ५ गते प्रकाशित नतिजा मन नपरेका परीक्षार्थीहरुले नतिजा प्रकाशित भएको मितिले २० दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

Subscribe
0 Comments
Oldest
































