त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (यसरी हेर्नुहोस्)
वि.सं.२०८० असार २६ मंगलवार
17.4K
shares
shares
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक दोश्रो
बर्षको नतिजा सार्वजनिक गरेको छ ।
आइतबार परीक्षा नियन्त्रण कार्यालय बल्खुले हाल
स्नातक तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरूले गत
बर्ष दिएको परिक्षाको नतिजा सार्वजनिक गरेको हो|
Subscribe
0 Comments
Oldest
































