Banner ad for NADA AUTO SHOW -2026

के हो‌ द्रुत बस सेवा सञ्चालन भनेको…

3.8K
shares

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ । बुधबार काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको शुभारम्भ गरेका हुन् ।

 

द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क सञ्चालन हुनेछ । बिहीबार (भोलि)देखि सर्वसाधारण यात्रीले यो सेवा उपयोग गर्न सक्नेछन् । आज सो बसमा मन्त्री ज्वाला, वाग्मती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लगायत अधिकारीले यात्रा गरे ।

civil hospital
Hams Hospitals