नौलो भेन्चर र लिब्रटी कलेजकोद्घरा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

Ghorahi cement

काठमाडौं ।नौलो भेन्चरले रोटर्याक्ट क्लब अफ लिब्रटी कलेज सँगका सहकार्यमा लिब्रटी कलेजको प्राङ्गणमा यस वर्षको दशै पर्वको उपलक्ष्यमा ूदशै दक्षिणा एबककष्लन यल तजभ कmष्भिू कार्यक्रम सफलता साथ सम्पन्न गरि टिकट बाट संकलन भएको रकम आज मिति २०८०÷ ०६÷२९ गते म्भपजथष् त्कभचष्लन ज्यmभ लाई सहयोग स्वरुप शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको छ । 

उक्त संस्थाले विभिन्न ठाँउमा दुःख पाएका र टुहुरा बालबालिकाहरुलाई ल्याएर कक्षा १२ सम्म निशुल्क रुपमा शिक्षा प्रदान गर्ने गर्दछ । हाल उक्त संस्थामा ११२ जाना बालबालिकाहरु बसोबास गर्दछन् ।

बडा दशैको अवसरमा आयोजना भएकाय उक्त कार्यक्रको नारा नै खुशी एक अर्का बिच साटासाट गर्नु थियो । सोहि नारा अनुसार टिकट मार्फत संकलन भएको रकमले म्भपजथष् त्कभचष्लन ज्यmभ बस्दै आउनु भएको छात्रा र छात्रलाई शैक्षिक र खेलकुद सामाग्री प्रदान गरि दिउँसो मिस्ठान्न भोजन पनि खुवाएकौ छौ ।

नौलो भेन्चरलाई लिब्रटी कलेजले दिएका यो एउटा प्लाटफर्म हा,े जसमा विद्यार्थीले किताबमा भएको सीमित ज्ञानलाई प्रयोगात्मक विधी मार्फत आपूmमा भएको कमी कमजोरीहरु सुधार गर्ने मौका पाएका छन् । यस प्लाटर्फममा विभिन्न किसिमको विभाग हुने हुँदा विद्यार्थीले कुनै पनि संस्थामा कसरी कार्य हुने रहेछ र टिममा काम गर्ने बानीको पनि विकास हुने गर्दछ । यस प्लाटफर्मले अध्ययन र प्रयोगमा रहेको दुरीलाई जोड्ने हुँदा एक विद्यार्थीको नेतृत्व र व्यवस्थापन कलाको विकास गर्न सहयोग पुग्ने अपेक्षा गर्दछ।

यस नौलो भेन्चरको कार्यक्रम आयोजन गर्नुको लागि प्रत्यक्ष रुपमा सहयोग गर्नु भएका Step One Education Consultant Pvt. Ltd., Imperial Shopping Cart, Society Travel, TEEmize, Ribera’s Solution, Rotary club of Nagarjun, SY Bazzar, Vertigo BBQ / CIC Education Hub लाई धन्यवाद व्यक्त गर्दछौ ।

Nepali patro