भोली र मंगलबार सार्वजनिक बिदा…
वि.सं.२०८० मंसिर १० आइतवार
2K
shares
shares
धनकुटा-।धनकुटा नगरपालिकाले भोलि सोमबार र पर्सि मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ।
जिल्लामा रहेका अल्पसंख्यक आठपहरिया जातिको मुख्य चाड ‘वडाङ्मेट’ को अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो।
मुख्यगरी धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक विदा दिइएको हो।




























