काठमाडौंमा भूकम्पको धक्का

2.6K
shares
Shine resunga department bank

काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक आसपास केन्द्रबिन्दु भएर केहीबेर अघि भूकम्प गएको हो ।

 

भूकम्प काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर लगायतका जिल्लामा महसुस गरिएको थियो ।

 

थप विवरण आउन बाँकी छ।

Can