काठमाडौंमा भूकम्पको धक्का

Ghorahi cement

काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक आसपास केन्द्रबिन्दु भएर केहीबेर अघि भूकम्प गएको हो ।

 

भूकम्प काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर लगायतका जिल्लामा महसुस गरिएको थियो ।

 

थप विवरण आउन बाँकी छ।

Shangri-la Development Bank Ltd.
Nepali patro