काठमाडौँका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने

1.3K
shares

काठमाडौँ । आज काठमाडौँका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने भएको छ ।

 

नेपाल विद्युत् प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

 

 

 

विद्युत् लाइन मर्मतको काम भइरहेकोले बिहान १० : ३० बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

civil hospital
Hams Hospitals