भुकम्पको धक्का महशुस
वि.सं.२०८० पुस २८ शनिवार
1.4K
shares
shares
काठमाडौ । बझाङमा भूकम्प गएको छ। गएराति ११:३२ बजे बझाङको पातालचौर आसपास केन्द्रबिन्दु बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
मध्यरातमा भूकम्प गएपछि सदरमुकाम चैनपुरमा स्थानीयहरू खुला चौरमा निस्किएका थिए। बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ।



























