भोली सार्वजनिक बिदा…

1.7K
shares

काठमाडौं । सरकारले भोलि माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।माघ १ गते मुलुकभर सार्वजनिक विदा हुने भएको हो ।

 

 

सार्वजनिक बिदासँगै भोलि बैंक तथा वित्तीय संस्था सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा बन्द हुने छन् ।

civil hospital
Hams Hospitals