आजको सुन चाँदीकाे मुल्य हेर्नुहोस्

15.3K
shares
Nabil bank

काठमाडौं । नेपालमा आज चाँदीको भाउ घटेको छ । सुन कारोबारमा भने हिजो (सोमबार)कै भाउ कायम भएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको थियो ।

 

दुबै गुणस्तरका सुनको भाउ भने स्थिर छ । आज प्रतितोला छापावाल सुन १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x