भुकम्पको धक्का महशुस…

2.1K
shares

काठमाडौँ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।

 

 

 

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

civil hospital
Hams Hospitals