ठगी मुद्दामा सहकारीका कार्यकारी अधिकृत पक्राउ

Ghorahi cement

 

काभ्रे । काभ्रेको बनेपा ७ मा कार्यालय रहेको पुन्यश्वर बचत तथा ऋण सहकारी सस्थाको प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा रामेछापको सुनापाति गाउँपालिका १ घर भई बनेपा नगरपालिका ७ बस्ने ३४ वर्षीय कुमार गौतम छन् ।उनलाई ठगीसम्बन्धी कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए

Shangri-la Development Bank Ltd.
Nepali patro