Banner ad for NADA AUTO SHOW -2026

सुनको मूल्य हालसम्मकै उच्च कति छ हेर्नुहोस्

1.3K
shares

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६० हजार ७ सय रुपैयाँ रहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६० हजार ४ सय रुपैयाँ रहेको थियो ।

 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals