भुकम्पको धक्का महशुस

1.6K
shares

काठमाडौं।खोटाङको कुविण्डेमा भूकम्पको धक्का महसुस गरिएको छ।

 

कुविण्डे आसपासलाई केन्द्र बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।

 

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार राति १० बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

 

भूकम्पले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको छ।

civil hospital
Hams Hospitals