सुनको मूल्य हालसम्मकै उच्च

1.4K
shares

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य चार सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य तोलामा एक लाख ६१ हजार ८ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६२ हजार ४ सय रुपैयाँ रहेको छ ।

 

 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals