प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्धको मुद्दा

1.2K
shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत प्रतिवादी रहेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिग्देल र लेखा अधिकृत-राजस्व शाखा प्रमुख किर्तिराज सुवेदीविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

 

civil hospital
Hams Hospitals