मन्त्रिपरिषद्को निर्णय : खरेल सरकारका नयाँ प्रवक्ता
सिंहदरबार न्यूज
वि.सं.२०८२ असोज ९ बिहीवार
1.7K shares
काठमाडौं । सरकारको प्रवक्तामा जगदीश खरेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमन्त्री खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।