सुनको मूल्य आज पनि बढ्यो,हेर्नुहोस् कति पुग्यो आज

606
shares
Nabil bank

काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ३ हजार १०० रूपैयाँले बढ्दा चाँदीको भाउ १९५ रूपैयाँले बढेको छ ।

 

 

हिजो सोमबार एक तोला सुनको भाउ २ लाख ६५ हजार थियो, आज २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ ।

 

 

त्यसैगरी, हिजो चाँदीको मूल्य ४ हजार ६८५ रुपैयाँ थियो, आज ४ हजार ८८० रुपैयाँ पुगेको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited