भोलि सार्वजनिक बिदा

1.2K
shares

काठमाडौं ।कर्णाली प्रदेश सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ ।

चैते दशैं (चैत्र शुक्ल अष्टमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यस सम्बन्धी निर्णय २०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको र सोही अनुसार भोलि सार्वजनिक बिदा रहेको प्रदेश सचिव लक्ष्मी कुमार विकले जानकारी दिएका छन् ।

Screenshot
civil hospital
Hams Hospitals