मेसीको सन्दार प्रदर्शनले इन्टर मियामीको जित

180
shares

काठमाडौं । इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा टोरेन्टो एफसीविरुद्ध ४-२ को सहज जित निकालेको छ ।

शनिबार बीएमओ फिल्डमा पाहुना टोली मियामीलाई जित दिलाउन रोड्रिगो डी पउल, लुइस स्वारेज, सर्जियो रेगुलन र कप्तान लियोनल मेसीले समान एक\एक गोल गरे ।

जितसँगै १२ खेलबाट २२ अंक जोडेको मियामी इस्टर्न कन्फिरेन्सको तेस्रो स्थानमा छ । पराजित टोरेन्टो समान खेलबाट १४ अंकका साथ नवौँ स्थानमा छ ।

civil hospital
Hams Hospitals