सुनको भाउ घट्दा चाँदीको बढ्यो

444
shares

काठमाडौं । आज आइतबार सुनको भाउ वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको सुनको भाउ आज आइतबार २ लाख ९८ हजार ९०० रुपैयाँमा झरेको छ ।

तोलाको २५ रुपैयाँले बढेर चाँदीको भाउ ५ हजार ३०० रुपैयाँ पुगेको छ ।

civil hospital
Hams Hospitals