skip this Content block

रोशनी नेपाली सर्वोच्चबाट पक्राउ

12K
shares
Nabil bank

 

 

काठमाडौँ । फिल्म ‘लालीबजार’ प्रदर्शनको विरुद्धमा सर्वोच्च अदालत पुगेकी रोशनी नेपाली वादी पक्राउ परेकी छन् । सर्वोच्च अदालतको इजलासभित्र हुलहुज्जत गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो ।

अदालतजस्तो संवेदनशील ठाउँमा वादी अभियन्ता रोशनीले हुलहुज्जत गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।बुधबार सर्वोच्चमा फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाइ भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x