सिंहदरबार न्यूज
वि.सं.२०८३ जेठ १५ शुक्रवार
काठमाडौंँ। सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
Singhadurbar News